अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर नेपालले पाहुना टोली अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।

शृङ्खलमा एक खेल जीतेको नेपाल अमेरिकाविरुद्ध दोस्रो जीतको खोजिमा रहेको छ । यसअघि पनि नेपालले अमेरिकालाई पराजित गरेको थियो । यस्तै, काठमाडौंमा अमेरिकाले भने राम्रो गर्न सकेन । उसले आफ्नो तीनै खेल हारिसकेको छ ।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि खेलेका पेश बलर कमलसिंह ऐरीको स्थानमा स्पिनर ललित नारायण राजवंशीले स्थान बनाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : २४ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको