ठाकुर ज्ञवालीले लगाए आइजीपीको फुली « Khabarhub

ठाकुर ज्ञवालीले लगाए आइजीपीको फुली


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न लगाएका छन ।

ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएका हुन । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

३० बर्षे सेवा हदका कारण सर्वेन्द्र खनालले मंगलबार अवकाश प्राप्त गरेपछि मन्त्रीपरिषद बैठकले  ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ५१ बजे

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा