पेस्तोलसहित स्याङ्जाबाट १ जना पक्राउ « Khabarhub

पेस्तोलसहित स्याङ्जाबाट १ जना पक्राउ


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले हातहतियारसहित स्याङ्जाबाट १ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–६ गैराखोला बस्ने ३६ वर्षीय नारायण मानन्धर १ थान पेस्तोलसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो ।

घरमा खानतलासी गर्ने क्रममा पेस्तोल भेटिएपछि प्रहरीले मानन्धरलाई पक्राउ गरेको हो ।

यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–३ नक्कलेस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद भएको छ ।

बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन् ।

जंगलमा हतियारसहितका व्यक्ति रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली खटिएको थियो ।

तर, बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन् । प्रहरीले फरार व्यक्तिको खोजी जारी रहेका जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : ३१ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष