स्यानिटाइजरले हात धुदाँ मर्छन् कोरोनाका किटाणु ? « Khabarhub

स्यानिटाइजरले हात धुदाँ मर्छन् कोरोनाका किटाणु ?


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न अधिकाशं मानिले मास्क र ह्याण्ड स्यानिटाइजरको प्रयोगमा जोड दिएका छन् ।

तर अहिले बजारमा ह्याण्ड स्यानिटाइजरको कालोबजारी शुरु भएको छ । बजार मुल्य भन्दा दोब्बर तेब्बर मुल्यसम्म लिन थालिएको स्यानिटाइजरको मुल्य बारे सरकारले नियमन भने गर्न सकेको छैन ।

अधिकाशं औषधी पसलमा अभाव भएको स्यानिटाइजर पाइएको स्थानमा भने महंगो मुल्यमा बिक्रि हुदै आएको छ । तर स्यानिटाइजरको प्रयोगले कोरोनाको किटाणु मार्छ त ?

कुनैपनि रोगको सम्भावित किटाणुहरुलाई मार्नका लागि स्यानिटाइजरको प्रयोग गरिन्छ । तर कोरोनाको किटाणु मार्न स्यानिटाइजर भरपर्दो विकल्प भने होइन ।

चिकित्सकहरुका अनुसार स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै किटाणुलाई मार्छ भन्ने सोच गलत हो । धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । साबुनले हात धुनु बढी राम्रो हो ।

स्यानिटाइजरमा अल्कोहलको मात्रा कम र ट्राइक्लोस्यानको मात्रा धेरै हुन्छ । ट्राइक्लोस्यान शक्तिशाली एन्टिब्याक्टेरियल एजेन्ट हो ।

तर ट्राइक्लोस्यानले रुघाखोकीमा एन्टीबायोटिकले काम गर्न सक्दैन । अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । साथै स्यानिटाइजरले प्रयोगले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिन्छ ।

यो तपाईंको रोगप्रतिरोधक क्षमताका लागि पटक्कै राम्रो होइन । त्यसैले सम्भव भएसम्म समय समयमा हात धुनु नै प्रभावकारी विकल्प हो । यदि कारणवशं पटक पटक हात धुन सम्भव नभए मात्र स्यानिटाइजरको प्रयोग गर्ने विकल्पको रुपमा राख्नुपर्दछ ।

विशेषतः कसैसँग भेटेपछि वा खाना खानुअघि अनिवार्य हात धुनुपर्छ । कोरोनाको संक्रमण हात मिलाउँदा सर्ने भएकोले हात मिलाउन बन्द गर्नुपर्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : २७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५