राप्रपाका ३ अध्यक्षको पदबहाली आज « Khabarhub

राप्रपाका ३ अध्यक्षको पदबहाली आज


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षको पद बहाली आज (बिहीबार) हुने भएको छ ।

दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीले पद बहाली गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

अब राप्रपाको कार्यालय चावहिलस्थित चारुमति बिहानमा हुनेछ । एकता प्रक्रियाका सम्पूर्ण काम धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सम्पन्न गरेका राप्रपाका नेताहरुले अबको कार्यालय चारुमति बिहानमा सार्ने भएका छन् । यो तत्कालीन राप्रपा संयुक्तको कार्यालय हो ।

बुधबार पार्टी एकता घोषणा गर्दै दुई राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ४० बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना