यी बलिउड नायिकासँग रोमान्स गर्दैछन् प्रभास « Khabarhub

यी बलिउड नायिकासँग रोमान्स गर्दैछन् प्रभास


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले ‘साहो’ मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए ।

प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

खबरका अनुसार प्रभासको जोडी बलिउडकी सुन्दर अभिनेत्री क्याटरीना कैफसँग हुनेछ । एक फिल्ममा दुवैले एकसाथ काम गर्ने सम्भावना बढेको हो ।

यो जोडी पर्दामा कस्तो देखिनेछ भन्नेमा धेरैको चासो बढेको छ ।

प्रभासले क्याटरीनाको नाम आगामी फिल्मका लागि सुझाएका छन् । यो जोडीलाई लिएर छिट्टे नै आधिकारिक जानकारी दिइने जनाइएको छ ।

यतिबेला क्याटरीना भने अक्षय कुमारसँगको फिल्म ‘सूर्यवंशी’ को प्रचारमा व्यस्त छिन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ४३ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट