विवाह बन्धनमा बाँधिदै आँचल र उदिप « Khabarhub

विवाह बन्धनमा बाँधिदै आँचल र उदिप


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठ आजदेखि विवाह बन्धनमा बाँधिदैछन् । झण्डै एकवर्ष लामो प्रेमसम्बन्धपछि यी दुईले आफ्नो प्रेम सार्वजनिक गरेका थिए ।

आज फागुन २९ गते यी दुई विवाह बन्धनमा जोडिन लागेका हुन् । पेशाले डाक्टर रहेका उदिप श्रेष्ठ र आँचल आफन्तका माध्यमबाट नजिक भएका थिए ।

आँचल र उदिपले आफ्नो बिहेका लागि सबै तयारी गरेका छन् । आँचल र उदिपले एकअर्काको नाम आफ्नो हातमा लेख्दै तस्वीर शेयर गरेका छन् ।

आँचलले बिहेअघिका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

हेरौं तस्वीरहरु:

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : ०९ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ