प्रिती र रमेशको ‘जवानीको जोश’ (भिडियो) « Khabarhub

प्रिती र रमेशको ‘जवानीको जोश’ (भिडियो)


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिती आले र रमेश गिरीको आवाज रहेको लोकगीत ‘जवानीको जोश’ सार्वजनिक गरिएको छ ।

रमेश गिरीको संगीत तथा शब्द रहेको यो गीतमा आफूले चाहेको प्रेमको वर्णन गरिएको छ । गीतलाई विजय कुमार थापाले एरेन्ज गरेका हुन् ।

यस्तै भिडियोमा अहिलेकी चल्तीकी मोडल करिश्मा ढकाल र गायक रमेश गिरीलाई देख्न सकिन्छ ।

भिडियोलाई प्रदीप सिंह थापाले निर्देशन गरेका हुन् भने राम बिकले खिचेका हुन् । यस्तै भिडियोका सम्पादन जोन राईले गरेका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : १९ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी