आँचल र उदिपले बिहे गरे « Khabarhub

आँचल र उदिपले बिहे गरे


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी छिन् । झण्डै एक वर्ष लामो प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

‘नाइँ नभन्नू ४’ बाट डेब्यु गर्दै नेपाली फिल्म क्षेत्रमा सक्रिय बनेकी आँचल पछिल्लो समय उदिप श्रेष्ठसँग प्रेममा थिइन् । आज राजधानीमा यो दुई जोडीको भव्य समारोहको आयोजना गरी बिहे भएको हो ।

विवाह समारोहमा सीमित आफन्त र सिनेकर्मीलाई निम्ता गरिएको थियो ।

बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा आँचल र उदिपले हिन्दू परम्पराअनुसार बिहे गरे । विवाहका तस्वीर आँचलले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

फ्यानले आँचल र उदिपलाई बधाई दिएका छन् । आँचलले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमसम्बन्धबारे सार्वजनिक गरेकी थिइन् । यी दुईले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : २२ बजे

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,