विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा उठाएको ट्रम्पको आरोप « Khabarhub

विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा उठाएको ट्रम्पको आरोप


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा लिएको आरोप लगाएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा नियमित प्रेस कन्फरेन्समा बोल्दै ट्रम्प पुनः एकपटक चीनप्रति आक्रोशित हुँदै विकासशील देशको दर्जामा रहेर चीनले धेरै फाइदा उठाएको आरोप लगाएका हुन् ।

अनेकौँ फाइदा लिन पाउने हो भने अमेरिकालाई पनि विकासशील देश बनाउन उनले माग गरे ।

‘चीनले अविश्वसनीय रुपमा हामी र अन्य देशको फाइदा उठाएको छ । तपाइँहरुलाई थाहा छ तीनलाई विकासशील देश मानिन्छ । म भन्छु, ठीक छ त्यसो भए हामीलाई पनि विकासशील देश बनाइदिनुस् ।’

विश्व् व्यापार संगठनले पनि अमेरिकाको फाइदा उठाएको ट्रम्पले आरोप लगाए ।

चीन अमेरिकाको सहयोगमा विश्व व्यापार संगठनमा प्रवेश गरेपछि मात्र उसको अर्थव्यवस्था बढ्न लागेको दावी गर्दै राष्ट्रपति ट्रम्पले अहिले विश्व व्यापार संगठन नै अमेरिकासँग निष्पक्ष हुन नसकेको बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका