कुवेतमा ९ नेपाली कोरोना भाइरसबाट संक्रमित « Khabarhub

कुवेतमा ९ नेपाली कोरोना भाइरसबाट संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतमा कोरोना भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।

शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या ९ पुगेको हो ।

यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएकोमा अरु ५ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १५४ जना संक्रमित भएका छन् यसमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३५ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको