कुवेतमा ९ नेपाली कोरोना भाइरसबाट संक्रमित « Khabarhub

कुवेतमा ९ नेपाली कोरोना भाइरसबाट संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतमा कोरोना भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।

शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या ९ पुगेको हो ।

यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएकोमा अरु ५ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १५४ जना संक्रमित भएका छन् यसमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३५ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको