इरानमा कोरोना भाइरसले ४ हजार ३ सय भन्दाबढीको मृत्यु « Khabarhub

इरानमा कोरोना भाइरसले ४ हजार ३ सय भन्दाबढीको मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ ।

मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो  ।

त्यहाँ संक्रमित हुने मानिसको संख्या ७० हजार २९ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्रियानुस जाहन्पौरले पत्रकार सम्मेलनमा बितेको २४ घण्टामा १ हजार ८३७ नयाँ संक्रमण देखिएसँगै   संक्रमित हुनेको संख्या ७० हजार नाघेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : १९ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक