पूर्वराजा शाहले घोषणा गरेको २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा « Khabarhub

पूर्वराजा शाहले घोषणा गरेको २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको छ ।

पूर्व राजा शाहाले केही दिन अगाडि विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कोरोना विशेष राहात कोषमा जम्मा गर्ने गरी हिमानी कोषलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

शाहकै घोषणाअनुसार हिमानी कोषका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

पूर्वराजा शाहको घोषणाअनुसार २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरिएको जानकारी दिँदै हिमानी कोषले रकमको पूर्ण सदुपयोग हुने अपेक्षा समेत गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : २० बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व