पूर्वराजा शाहले घोषणा गरेको २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा « Khabarhub

पूर्वराजा शाहले घोषणा गरेको २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको छ ।

पूर्व राजा शाहाले केही दिन अगाडि विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कोरोना विशेष राहात कोषमा जम्मा गर्ने गरी हिमानी कोषलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

शाहकै घोषणाअनुसार हिमानी कोषका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

पूर्वराजा शाहको घोषणाअनुसार २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरिएको जानकारी दिँदै हिमानी कोषले रकमको पूर्ण सदुपयोग हुने अपेक्षा समेत गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै