नम्रता श्रेष्ठ: फापेन एक्सन « Khabarhub

नम्रता श्रेष्ठ: फापेन एक्सन


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठले लभर गर्लको भूमिका निभाएर कैयन् हिट फिल्म दिइन् । भुषण दाहालको निर्देशनमा तयार भएको फिल्म ‘सानो संसार’ बाट फिल्म उद्योगमा डेब्यु गरेकी नम्रताले लभ स्टोरीमा फिट हुने नायिकाको परिचय पनि बनाइन् ।

मेरो एउटा साथी छ, क्लासिक, नोभेम्बर रेनजस्ता हिट फिल्म दिएकी नम्रता एकाएक एक्सन फिल्ममा देखिइन् । प्रायः फिल्ममा प्रेमिकाका रुपमा देखिएकी नम्रता यस वर्ष एक्सन नायिकाका रुपमा देखिइन् ।

उनको अभिनय रहेको फिल्म ‘जाइरा’ को अघिल्लो वर्षदेखि नै चर्चा थियो । यही फिल्मका लागि भनेर नम्रताले कपाल छोटो बनाएकी थिइन् । जसकारण उनले ‘प्रसाद’ फिल्ममा अभिनय गर्दा नक्कली कपाल हाल्नुपर्ने अवस्था आयो ।

रिलिज भएपछि भने नम्रताको ‘जाइरा’ लाई दर्शकले पत्याएनन् । फिल्मले राम्रो हाइप बनाउन पनि सकेन । नम्रताले पनि यो फिल्मका लागि कडा मेहनत गरेकी थिइन् । उनको काम फिल्ममा देखिएन । दर्शकले उनको एक्सनलाई पत्याएनन् ।

नम्रता एक्सन अवतारमा प्रस्तुत भएको फिल्म ‘जाइरा’ को रिलिजअघि चर्चा भए पनि रिलिजपछि भने खासै चर्चा भएन । बरु उनी आफ्नो व्यवसाय र ब्यायफ्रेण्डसँगको सम्बन्धका कारण चर्चामा रहिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ३० बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।