एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क यात्रा गराउने « Khabarhub

एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क यात्रा गराउने


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार एयरवेजले एक लाख स्वास्थ्यकर्मीहरुलाई निःशुल्क यात्रा गराउने भएको छ ।

कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न होलिडे प्याकेज अन्तर्गत यो योजना ल्याइएको एयरवेजले जनाइएको छ ।

निःशुल्क टिकट प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुले कतार एयरवजले उडान भर्ने विश्वका जुनसुकै मुलुकमा जान पाउने छन् ।

डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुले लाभ लिन सक्ने यो योजना मे १२ को मध्यराति १२ बाट लागू हुने एयरवेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला