राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना « Khabarhub

राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश जारी गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गरेकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ३२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता