ज्ञानेन्द्र शाही काठमाडौंको थापाथलीबाट पक्राउ « Khabarhub

ज्ञानेन्द्र शाही काठमाडौंको थापाथलीबाट पक्राउ


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा विरोध जनाउन माइतीघर मण्डलार्फत जाने क्रममा सामाजिक अभियान्ता भनिएका ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार अहिले उनलाई नेपाल पुलिस क्बल भृकुटी मण्डपमा राखिएको छ ।

भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्ने अन्य करिब ५० जनालाई पनि प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।

कोरोना नियन्त्रणका लागि जारी भएको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४७ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन