नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८जना मध्ये एकजना तौलीहवा अस्पतालकी स्टार्फ नर्स भएको थापाले खबरहबलाई बताए ।

‘आज कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८ जना मध्ये एकजना तौलीहवा अस्पतालको स्टाफ नर्स पनि हुनुहुन्छ,’ थापाले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयले एकघण्टा अगाडि मात्र हामीलाई विस्तृत जानकारी मेलमा पठाएको थियो ।’

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ३० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता