काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महसुस « Khabarhub

काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महसुस


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ५६ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला