भारतमा दैनिक दुई लाख व्यक्तिको कोरोना परीक्षण गर्न सकिने « Khabarhub

भारतमा दैनिक दुई लाख व्यक्तिको कोरोना परीक्षण गर्न सकिने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को चपेटामा परेको भारतले दैनिक २ लाख जनासम्मको कोरोना परीक्षण गर्न सकिने जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार दैनिक दुई लाख व्यक्तिसम्मको परीक्षण गर्न सकिने जनाएको हो ।

करिव ३ लाख मानिसमा कोरोनाको संक्रमण देखिदा पनि भारतमा अझै समुदायमा संक्रमणको महामारी नरहेको आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले दावी गरेका छन् ।

भारतमा हालको दैनिक करिब डेढ लाख सङ्क्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिने उनले बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ४२ बजे

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ