कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्तिमार्फत थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सुर्खेत अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरेको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा संक्रमित संख्या ८४६ पुगेको छ । आजसम्म ८२ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

No photo description available.

Image may contain: text

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ३ : ५६ बजे

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।