शिवसेना नेपालद्वारा बारामा राँके जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा बारामा राँके जुलुस प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवसेना नेपालले शुक्रबार साँझ बारामा राँके जुलुस प्रदर्शन गरेको छ ।

जिल्ला केन्द्रीय सदस्य हरिनारायण प्रसाद साह र जिल्ला उपाध्यक्ष पसुराम शराफको नेतृत्वमा निस्किएका शिव सेना नेपालका कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले  गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । लकडाउनको समयमा प्रहरी हस्तक्षेपको प्रवाह नगरी उनीहरु राँके जुलुस निकालेका हुन् । उनीहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएको अतिक्रमणको विरोध गरेका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना