सरकारको विरोध गर्दै रौतहटको गौरमा युवाहरुद्वारा प्रदर्शन « Khabarhub

सरकारको विरोध गर्दै रौतहटको गौरमा युवाहरुद्वारा प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको विरोध गर्दै राैतहटको गाैरमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन्।

जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घरमा भएको तोडफोड विरोधमा गाैरका युवाहरुले सडकमा उत्रेका हुन् ।

उनीहरुले सरकारले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले सरकार विरोधी नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । गाैरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : ४३ बजे

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।