जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र « Khabarhub

जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिएको छ।

जनता समाजवादीलाई आयोगले आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको पार्टीका नेता शिवजी यादवले जानकारी दिए ।

जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्।

दुई महिना पहिले बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी र राजपाबीच एकीकरण भएर नयाँ पार्टी बनेको थियो।

जनता समाजवादीमा ३४ जना सांसद छन्।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ५३ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने