पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज « Khabarhub

पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ।

आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो।

‘नयाँ बिक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भुगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त छैनन्,’ विज्ञप्तिमा भनिएको छ।

निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन आग्रह गरेको छ।

निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७५ बैशाख र भदौमा आवेदन माग गरेको थियो।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ५७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती