कोशी नदीले बगाएर ल्याएको हरिणको उद्धार « Khabarhub

कोशी नदीले बगाएर ल्याएको हरिणको उद्धार


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिणको उद्धार गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५/३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ।

त्यसलाई आज जिल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : ५८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर