मेसिन पड्किँदा बालाजुस्थित स्यानिटाइजर कम्पनीमा आगलागी « Khabarhub

मेसिन पड्किँदा बालाजुस्थित स्यानिटाइजर कम्पनीमा आगलागी


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालाजुस्थित एक सेनिटाइजर कम्पनीमा आइतबार आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीको मेसिन पड्किँदा आगलागी भएको जनाइएको छ ।

आगलागीमा परी ८ जना कामदारहरु घाइते भएका छन् । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ ।

घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २६ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा