मेसिन पड्किँदा बालाजुस्थित स्यानिटाइजर कम्पनीमा आगलागी « Khabarhub

मेसिन पड्किँदा बालाजुस्थित स्यानिटाइजर कम्पनीमा आगलागी


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालाजुस्थित एक सेनिटाइजर कम्पनीमा आइतबार आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीको मेसिन पड्किँदा आगलागी भएको जनाइएको छ ।

आगलागीमा परी ८ जना कामदारहरु घाइते भएका छन् । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ ।

घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २६ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल