सेनाको टोलीद्वारा सम्मानका साथ कोरोना संक्रमितको शव व्यवस्थापन (फोटो फिचर) « Khabarhub

सेनाको टोलीद्वारा सम्मानका साथ कोरोना संक्रमितको शव व्यवस्थापन (फोटो फिचर)


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणका कारण ज्यान गुमाएका धादिङका ३२ वर्षका एक पुरुषको नेपाली सेनाको टोलीले उच्च सम्मानका साथ बुधबार शव व्यवस्थापन गरेको छ ।

मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएका उनको नेपाली सेनाको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउँदै पशुपतिको विद्युतीय शव दाह गृहमा शव व्यवस्थापन गरेको हो ।

कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिकाअनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने गरेको छ ।

शव व्यवस्थापनमा नेपाली सेनाका चार जना खटिएका थिए । उनीहरुले शवलाई विद्युतीय शव दाह गृहमा जलाउनुपूर्व शवलाई स्यालुट गरेर उच्चसम्मान दिए । त्यसपछि शवलाई उचालेर विद्युतीय शवदाह गृहभित्र पुर्‍याइयो र शव व्यवस्थापन गरिएको थियो ।

शव व्यवस्थापनका केही तस्वीर-

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी