उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा « Khabarhub

उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

उदयपुरमा मङ्गलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रशासनले यो कदम चालेको प्रजिअ पाण्डेले जानकारी दिए ।

खाद्यान्न पसल बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहने र अन्य सम्पूर्ण क्षेत्र बन्द हुने प्रशासनले जनाएको छ

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको