बन्दीको मुद्दा बाहेकका सबै काम भदौ १५ सम्म नगर्ने विशेष अदालतको निर्णय « Khabarhub

बन्दीको मुद्दा बाहेकका सबै काम भदौ १५ सम्म नगर्ने विशेष अदालतको निर्णय


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि विशेष अदालत काठमाडौंले बन्दीका मुद्दाको सुनुवाई बाहेकका काम नगर्ने निर्णय गरेको छ ।

यअसघि विशेष अदालतले पेशी स्थगित गर्ने निर्णय गरेकोमा अब बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य कार्य भदौ १५ गतेसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले बन्दीबाहेकका सबै सेवा १५ गतेसम्मका लागि स्थगित भएको विशेष अदालतका सूचना अधिकारी इन्द्र कुमार खड्काले जानकारी दिए।

अदालतले भदौ १५ सम्म धरौटी फिर्ता गर्ने, मुद्दा दर्ता, तारेख बुझ्ने, थुना मुद्दाको पेशी गरी सुनुवाई गर्ने मात्र काम गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०० बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन