भर्चुअल माध्यमबाट हुन नसक्ने र बढी जनसम्पर्कका सबै काम बन्द गर्न सरकारको निर्देशन « Khabarhub

भर्चुअल माध्यमबाट हुन नसक्ने र बढी जनसम्पर्कका सबै काम बन्द गर्न सरकारको निर्देशन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारी बढेपछि सरकारले भर्चुअल माध्यमबाट हुने कामलाई सूचारू राख्दै बाँकी कामलाई लगभग बन्द गर्न आह्वान गरेको छ ।

महामारीलाई ध्यानमा राख्दै सरकारले सम्भावित जोखिमबाट जोगिन सम्भव भएसम्म सबै क्षेत्रको काम भर्चुअल माध्यमबाट गर्न आह्वान गरेको हो ।

सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त संघसंस्थालगायत जनसम्पर्क हुने कार्यालयको कामलाई पनि विद्युतीय बनाउन सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउन (मंगलबार)को मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सरोकारित निकायलाई बुधबार गरेको परिपत्रमा भरसक घरबाटै काम गर्ने र उपस्थित हुनै पर्ने ठाउँमा ५० प्रतिशत कर्मचारीबाट काम चलाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्न सरकारले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी