अनुष्का–विराट आमाबुबा बन्दै « Khabarhub

अनुष्का–विराट आमाबुबा बन्दै


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकर्मीले अभिभावक बन्न लागेको कुरा खुलेर शेयर गर्दछन् । अघिल्लो वर्ष अभिभावक बनेका बलिउडकर्मीको खबरले निकै चर्चा पाएको थियो ।

उनीहरु सामाजिक सञ्जालमा तस्बिर मार्फत आफ्नो सन्तानको आगमनलाई शेयर गर्दछन् । आज हामी यस्तै केहि बलिउडकर्मी र भारतीय चर्चित ब्यक्तिका बारेमा चर्चा गर्नेछौ, जसले अभिभावक बन्ने खबर सार्वजनिक गरेका छन् ।

Anushka Sharma Virat Kohli

१. अनुष्का शर्मा – विराट कोहली
बलिउड स्टारन अनुष्का शर्मा र भारतीय क्रिकेटका कप्तान विराट कोहली चाडैं अभिभावक बन्न लागेको कुरा सार्वजनिक भएको छ । अनुष्का शर्मा आमा बन्न लागेको विराटले सार्वजनिक सञ्जालमार्फत जानकारी दिएका छन् । आउँदो जनवरी अनुष्का–विराटको सन्तानको जन्म हुनेछ ।

 Shahid Kapoor Mira Rajput

२. शाहिद कपूर – मीरा राजपूत
बलिउड अभिनेता शाहिद कपूरले आफ्नो दोस्रो सन्तानको आगमनको खबर पनि सामाजिक सञ्जाल मार्फत दिएका थिए । उनले पत्नी मीरा राजपूत गर्भवती भएको र आफुहरुकोमा दोस्रो सन्तानको आगमनका हुन लागेको जानकारी दिदै पहिलो सन्तान छोरी मिशाको तस्बिरमा लेखेका थिए, मिशा चाडैँ बिग सिस्टर बन्दैछिन् ।

Sania Mirza Shoaib Malik

३. सानिया मिर्जा – शोएब मलिक
टेनिस स्टार सानिया मिर्जा और पाकिस्तानी क्रिकेटर शोएब मलिकले आफुहरु अभिभावक बन्न लागेको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । उनिहरुले एउटा दराजको तस्बिरमा बेबी मिर्जा मलिक लेखेका थिए ।

Neil Nitin Mukesh Rukmini Sahay

४. नील नितिन मुकेश – रुक्मिणी सहाय
नील नितिन मुकेश र पत्नी रुक्मिणी सहायले आफुहरु अभिभावक बन्न लागेको खबर सार्वजनिक गर्दै लेखेका थिए, चाँडै हामी तीन हुदैछौ ।

Pearle Maane Srinish Aravind

५. पियरले माणे – श्रीनिश अरविंद
यस जोडीले समेत सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै फ्यानहरु माझ आफुहरु अभिभावक बन्न लागेको खबर दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ५९ बजे

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय  वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान