प्राध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

प्राध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू त्रिचन्द्र क्याम्पसका विद्यार्थी भएको प्रहरीले जनाएको छ । रुपेशलाई सूर्यबिनायकबाट र रविनलाई सिरहाबाट पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख, एसएसपी श्याम ज्ञवालीले बताए ।

त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीन जनाले विश्वविद्यालय परिसरमा निर्घात कुटपिट गरेका थिए । सख्त घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ४५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा