घरमा कस्ता ठाउँमा लामो समय रहनसक्छ कोरोना ? « Khabarhub

घरमा कस्ता ठाउँमा लामो समय रहनसक्छ कोरोना ?


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको भाइरसको संक्रमण खतरा बाहिर बढि हुने गर्दछ । त्यसैले संक्रमणको डरले मानिसहरु घरभित्र क्वारन्टीनमा बस्ने गर्छन । तर घरभित्र यस्ता केहि भाग हुन्छ जहाँ कोरोनाका भाइरस रहिरहने सम्भावना रहन्छ ।

१. दैनिक प्रयोगमा आउने तौलिया कोरोना सर्ने कारक बन्न सक्छ । त्यसैले ब्यक्ति अनुसार
फरक फरक तौलिया प्रयोग गर्नु पर्दछ ।

२. भान्सा वा अन्य काम हुने सतहमा काम गर्दा हातमा पञ्जा लगाउनु पर्दछ । अन्यथा यी सतहबाट कोरोन सर्ने सम्भावना उच्च हुन्छ ।

३. कुनै पनि सतह सफा गर्दा सकेसम्म तातोपानीको प्रयोग गर्नु पर्दछ ।

४. सुत्ने ओच्छ्यानको सिरानीको समेत कोरोना सर्ने कारक बन्न सक्छ । यसलाई नियमित बिहान घाममा सुकाउने र अनुकुलता अनुसार धुने गर्नुपर्दछ ।

५. घरको ढोकामा राखिने डोरमेट, पर्दा, रिमोट तथा अन्य उपयोगी सामाग्री सकेसम्म धेरै चलाउनु हुदैन ।

६. नियमित लगाएर बाहिर जाने कपडा अनिवार्य एकै स्थानमा फुकालेर राख्ने र सकेसम्म नियमित धुने गर्नुपर्दछ ।

७. बाहिरबाट आएर घरभित्र पसेपछि कसैलाई नछोई नुहाउने र नुहाएपछि धारा तथा छोइएका सामाग्रीको स्यानिटाइज गर्नु पर्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ०८ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली