२३ वर्षपछि सलमानकी पूर्वअभिनेत्री लिएर फिल्म बनाउदै कंगना « Khabarhub

२३ वर्षपछि सलमानकी पूर्वअभिनेत्री लिएर फिल्म बनाउदै कंगना


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनावत बलिउड सुपरस्टार सलमान खानविरुद्ध खनिदै आएकी छन् ।

नातावादको मुद्धामा कंगनाले सलमानलाई दोषी मान्दछिन् । यसैबीच कंगना सलमानकी पूर्वअभिनेत्रीका साथ नयाँ फिल्ममा देखा पर्दैछिन् ।

कंगना अहिले थलाइवी नामक फिल्मको काममा ब्यस्त छिन् । नेतृ तथा अभिनेत्री जयललिताको विषयमा निर्माण हुने उक्त फिल्ममा कंगनाको लुक्स पहिले नै ट्रेण्डमा छ । यसैबीच कंगनाले सलमानको पहिलो फिल्म मैने प्यार किया (सन् १९८९)की अभिनेत्री भाग्यश्रीलाई लिएर फिल्मको काममा छिन् ।

भाग्यश्री २३ वर्षपछि आफू फिल्ममार्फत कम्ब्याक गर्ने सन्देश युक्त तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । भाग्यश्री लेख्छिन्, म फेरि काम गर्न उत्साहित र खुसी छु । सामाजिक सञ्जालमा भाग्यश्रीको फोटो भाइरल बनेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ३० बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा