लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड « Khabarhub

लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाएकी छन्।

१७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राख्न सफल भएकी हुन्।

यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

Learn about the girl with the longest legs in the world ... | News Digital  Hai

उनको खुट्टा ५३ इन्चको छ। उनको उचाई भने ६ फुट १० इन्च हो। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर छन्।

यस्तै इन्स्टाग्राममा उनलाई ५० हजारले फलो गरेका छन्।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : १० बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको