पत्रकार शिव गाउँलेलाई मातृशोक « Khabarhub

पत्रकार शिव गाउँलेलाई मातृशोक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले (कोइराला)लाई मातृशोक परेको छ ।

पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरस्थित खुमलटारमा निधन भएको हो । लामो समयदेखि मिर्गौला र केही समयदेखि दम रोगबाट पीडित उनको सोमबार बिहान निधन भएको हो ।

स्वर्गीय कोइरालाको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ११ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको