समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी कम्युनिस्टको काँधमा : प्रचण्ड « Khabarhub

समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी कम्युनिस्टको काँधमा : प्रचण्ड


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताएका छन् ।

नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाईलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी प्रवेश गरेकाहरुको स्वागतका लागि  आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रहिसकेकी साहलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : ०१ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९