अग्युरोले ह्याट्रिक गर्दा सिटीको शानदार जीत « Khabarhub

अग्युरोले ह्याट्रिक गर्दा सिटीको शानदार जीत


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

आइतबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६-१ गोलको फराकिलो अन्तरले हराएको हो ।

एस्टनको मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे । एस्टनका अनवर एल घाजीले एक गोल फर्काए ।

प्रिमियर लिगमा अग्युरोले करियरको १२ औं ह्याट्रिक गरेका छन् । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् । यस अघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ । लिभरपुलको ६१ अंक रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट