रोनाल्डोले गोल गर्दा युभेन्टस शीर्ष स्थानमा « Khabarhub

रोनाल्डोले गोल गर्दा युभेन्टस शीर्ष स्थानमा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रोमाको घरेलु मैदानमा भएको खेलको दिमिराल र रोनाल्डोले गोल गरे । रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

रोमाका डिएगो पेरोट्टीले ६८ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेन ।

रोनाल्डोले सिरि एमा चालू सिजन १४ गोल गरेका छन् ।

जितसंगै युभेन्ट्सले सिरि एमा दुई अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ । उसले ईन्टर मिलानसंग स्पष्ट २ अंकको अग्रता लिएको हो । रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका