उपचारका लागि कांग्रेस नेता पौडेल भारत जाँदै « Khabarhub

उपचारका लागि कांग्रेस नेता पौडेल भारत जाँदै


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् ।

नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको खबरहबलाई जानकारी दिए ।

‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले खबरहबसँग भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ ।

स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् । ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो ।’ उनले भने ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ४५ बजे

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज