उपचारका लागि कांग्रेस नेता पौडेल भारत जाँदै « Khabarhub

उपचारका लागि कांग्रेस नेता पौडेल भारत जाँदै


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् ।

नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको खबरहबलाई जानकारी दिए ।

‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले खबरहबसँग भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ ।

स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् । ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो ।’ उनले भने ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ४५ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।