ए डिभिजन लिग फुटबलः च्यासल र एपीएफले अंक बाँडे « Khabarhub

ए डिभिजन लिग फुटबलः च्यासल र एपीएफले अंक बाँडे


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले गोल रहित बराबरी खेलेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपालका अनुभवी फरवार्ड सन्तोष साहुखलले च्यासलको अग्रपङ्ति सम्हाले पनि गोल गर्न भने सकेनन् ।

च्यासलसँग रक्षात्मक खेलेको एपीएफले पटक–पटक पाएको गोल अवसरको सदुपयोग गर्न नसक्दा १ अंक पाएको छ । तर, एपीएफका डिफेन्डर राजन गुरुङ आजको खेलमा म्यान अफ दि म्याच घोषित भए । उनले च्यासलको अग्रपङ्तिलाई रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

लिगमा समान एक–एक खेलमा जीत हात पारेका यी दुई टोली क्रमशः १० औं र ११ औं स्थानमा रहेको छ । च्यासल ६ अंकसहित १० औं स्थानमा छ भने एपीएफ ५ अंकसहित ११ औं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । उक्त खेल १–० को बराबरी सकिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ५९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट