नापी सर्भेक्षक घुसहित पक्राउ « Khabarhub

नापी सर्भेक्षक घुसहित पक्राउ


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहलाई सेवाग्राहीसँग लिएको रु सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।

जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि उहाँले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ०० बजे

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६