चितुवाको छालासहित सिन्धुलीका अधिकारी पक्राउ « Khabarhub

चितुवाको छालासहित सिन्धुलीका अधिकारी पक्राउ


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।

ललितपुर प्रहरीको गस्ती टोलीले सिन्धुली दुधौली नगरपालिका –६ का महेश अधिकारीलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट प्रभागमा प्रमुख प्रहरी निरीक्षक पूर्णीमा चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार ललितपुरको शंखमूलबाट चितुवाको छालीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : ०० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले