सञ्चारमाध्यमको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको अपेक्षा « Khabarhub

सञ्चारमाध्यमको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको अपेक्षा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चारमाध्यमले गर्ने निरन्तरको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको विश्वास छ ।

‘सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ ।’ बस्नेतले भने ‘पत्रकार आचारसंहिता कार्यान्वयनमा गम्भिर बन्न पर्छ ।’

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा आयोजित महासङ्घ शाखाको नवनिर्मित भवनको उद्घाटनमा मन्त्री बस्नेतसहित महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य पनि सह्रिक भएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : १९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले