फेरि बढ्‌यो सुनको मूल्य « Khabarhub

फेरि बढ्‌यो सुनको मूल्य


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ ।

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ११ : ४८ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा